३ महादेशाका ६ राष्ट्रमा हुने
शताब्दी गौरव: तीन महादेश र ६ देशमा खेलिने ऐतिहासिक २०३० फिफा विश्वकप विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सन् २०३० मा आयोजना हुने पुरुष विश्वकप फुटबललाई ऐतिहासिक र अभूतपूर्व बनाउने गरी कार्यतालिका र मार्गचित्र सार्वजनिक गरेको छ। सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको १०० वर्ष पुगेको अवसरमा आयोजना









 (1)2025-08-28-16-16-59.jpg)

